स्वास्थ्य तालिम केन्द्रबाट सञ्चालन गरिने कार्यक्रम
आर्थिक वर्ष २०८०/०८१
क्र.स |
तालीम शिर्षक |
उद्देश्य |
१ |
मेडिको लिगल |
मेडिको लिगल सम्बन्धी सेवालाई व्यवस्थित गर्न चिकित्सकहरुको मेडिको लिगल सम्बन्धी ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्ने। |
२. | MVA बाट गरिने सुरक्षित गर्भपतन सम्बन्धि तालिम | |
३ |
डायलासिस सेवा प्रदान गर्ने र सो सेवामा संलग्न हुने चिकिस्त्सक, स्टाफ नर्स लगायतका स्वास्थ्यकर्मीको ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्ने । |
|
४ |
गुणस्तरीय परिवार नियोजन सेवा प्रदान गर्न र परिवार नियोजन सेवा प्रयोगदरमा वृद्धि गर्न चिकित्सक, स्टाफ नर्स लगायत अन्य स्वास्थ्यकर्मीहरूमा सिप, दक्षता र क्षमताको विकास गर्ने । |
|
५ |
दक्ष प्रसुती सेवा तालिम |
सुरक्षित मातृत्व सेवाको लागि चिकित्सक, नर्सिङ्ग स्टाफ (स्टाफ नर्स र अ.न.मी) लाई ज्ञान र सीप प्रदान गरी प्रसुतीका लागि दक्ष बनाउने। |
६ |
SNCU तालिम |
CCU व्यवस्थापनका लागि चिकित्सक र नर्सिंग स्टाफको ज्ञान,क्षमता र सीप अभिवृद्धि गर्ने। |
७ |
असुरक्षित गर्भपतनबाट हुने जोखिमहरु कम गर्दै मातृ रुग्णता तथा मृत्युदर कम गर्न चिकित्सक तथा नर्सिङ्ग स्टाफलाई सुरक्षित गर्भपतन सेवा सम्बन्धी ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्ने l |
|
८ |
स्वास्थ्य संस्थामा शल्यक्रियाद्वारा हुने सेवाको गुणस्तर वृद्धि गर्न सेवाप्रदायक (नर्सिङ्ग स्टाफ) को शल्यक्रिया कक्ष र सेवा व्यवस्थापन सम्बन्धी सीप र दक्षता विकास गर्ने । |
|
९ |
परिवार नियोजन सेवा प्रदानमा गुणस्तरीयता बढाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा परिवार नियोजन परामर्श सम्बन्धी ज्ञान, सीप र दक्षता विकास गर्ने। |
|
१० |
आयुर्बेद चिकित्सक/कविराज/बैधका लागि पन्चकर्म र क्षारसुत्र सम्बन्धि तालिम |
गुणस्तरीय सेवा प्रदान गर्नको लागि आयुर्बेद कर्मिको ज्ञान, धारणा, सीप र दक्षता अभिवृद्धि गर्ने । |
११. | प्रजनन स्वास्थ्य रुग्नता सेवा | |
१२. | IMNCI तालिम | |
Next Page |