staff copy


timslogin

Information

Programs and Activities

  • Download info about programs and activities.

Progress Report

Events-Calendar

Mon Tue Wed Thu Fri Sat Sun
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30

प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तालिम केन्द्र

 

 

मुख्य कार्य:

यस निकायले प्रदेशका सबै स्वास्थ्य सेवा र कार्यक्रमहरु गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्न स्वास्थ्य मानवस्रोत विकास गर्न र स्वास्थ्यकर्मीहरुको ज्ञान, धराणा, सीप, कार्यदक्षता एवं क्षमतामा गुणात्मक सुधार गर्न स्वास्थ्य सम्बन्धि सबै विषय र प्रकारका तालीम योजना, कार्यान्वयन, अनुगमन, मुल्यांकन र समन्वय गर्नेछ ।

शाखागत कार्यविवरण:

क. तालिम शाखा

  • स्वास्थ्य सम्बन्धी तालिमको प्रादेशिक नीति, रणनीति, कानून, मापदण्ड, कार्यविधि, निर्देशिका कार्यान्वयन गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम पाठ्यक्रम कार्यान्वयन गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम संचालन, ब्यवस्थापन, सहजीकरण र कार्यान्वयन गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रमको प्रतिवेदन संकलन गर्ने,
  • स्वास्थ्य सम्बन्धि तालिम लिएका वा नलिएका स्वास्थ्यकर्मिको लगत तयार गर्ने,
  • स्वास्थ्य सम्बन्धि तालिमको लागि आवश्यक प्रशिक्षकहरुको पूल वा रोष्टर अध्यावधिक गर्ने,
  • स्वास्थ्य सम्बन्धि तालिमको प्रमाणपत्र वितरण गर्ने,
  • प्रादेशिक स्वास्थ्य सम्बन्धि तालिम प्रत्यायन तथा नियमन सम्बन्धी प्रदेश नीति, रणनीति, कानुन कार्यान्वयन गर्ने,
  • प्रादेशिक स्वास्थ्य सम्बन्धि तालिम प्रत्यायन तथा नियमन कार्यमा सहयोग गर्ने,

ख. तालिम विकास, अनुगमन तथा समन्वय शाखा

  • स्वास्थ्य सम्बन्धी तालिमको प्रादेशिक नीति, रणनीति, कानून, मापदण्ड, कार्यविधि, निर्देशिका, प्रोटोकल तयार गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम आवश्यकता पहिचान र अध्ययन, अनुसन्धान गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम पाठ्यक्रम विकास, तालिम प्याकेज निर्माण, परिमार्जन गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम निर्देशिका, प्रोटोकल, सामग्री विकास, उत्पादन, प्रयोग र प्रभावकारीता अध्ययन गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रमको योजना, अनुगमन, सुपरीवेक्षण, फलोअप र मुल्यांकन गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रमको अभिलेख, प्रतिवेदन तयार र प्रेषण गर्ने,
  • स्वास्थ्य सम्बन्धि तालिम साईट मुल्यांकन, मापदण्ड एवं गुणस्तर निर्धारण र प्रमाणीकरण गर्ने,
  • स्वास्थ्य सम्बन्धि तालिमको व्यवस्थापन सूचना प्रणाली विकास र कार्यान्वयन गर्ने,
  • स्वास्थ्य सम्बन्धि तालिमको प्रमाणपत्र तयार र प्रमाणीकरण गर्ने,
  • प्रादेशिक स्वास्थ्य सम्बन्धि तालिम प्रत्यायन तथा नियमन सम्बन्धी प्रदेश नीति, रणनीति, कानुन तयार गर्ने,
  • प्रादेशिक स्वास्थ्य सम्बन्धि तालिम प्रत्यायन तथा नियमन कार्यमा सहयोग र कार्यान्वयन गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम सञ्चालन नियमन र अनुमति सम्बन्धि कार्य गर्ने,
  • स्वास्थ्य सम्बन्धी तालिम सामग्री तथा तालिमको गुणस्तर नियन्त्रणका कार्यहरु गर्ने,
  • स्वास्थ्य सम्बन्धि तालिमका लागि माष्टर प्रशिक्षक प्रशिक्षण संचालन गर्ने र प्रशिक्षकको प्रमाणीकरण गर्ने,
  • स्थानीय तहसंग समन्वय गरी स्थानीय तहको लागि आवश्यक पर्ने स्वास्थ्य सम्बन्धि तालिम योजना, कार्यान्वयन, अनुगमन र मुल्यांकनमा सम्पर्क, समन्वय र सहजीकरण गर्ने ।

ग. प्रशासन शाखा

क. प्रशासन ईकाई

१.   खरिद योजना निर्माण गर्नुका साथै तथा आपूर्ति व्यवस्थापनका कार्यहरु गर्ने ।

२.   कर्मचारीहरुको हाजिर तथा विदा ब्यवस्थापन सम्बन्धी कार्य गर्ने ।

३.   कर्मचारीहरुको ब्यक्तिगत विवरण अध्यावधिक गर्ने ।

४.   दैनिक प्रशासनिक कार्य लगायत कार्यालय सुरक्षा सम्बन्धि कार्य गर्ने ।

५.   जिन्सी ब्यवस्थापन, मर्मत सम्भार कार्य गर्ने र आईपर्ने अन्य प्रशासनिक कार्यहरु गर्ने ।

    

ख. आर्थिक प्रशासन ईकाई

     ६.         कार्यालयका लागि आर्थिक व्यवस्थापन र आर्थिक प्रशासन सम्बन्धि कार्य गर्ने ।

     ७.         आन्तरिक तथा अन्तिम लेखा परिक्षण गराउने ।

     ८.         बेरुजुको लगत राख्ने तथा बेरुजु फछ्र्यौट गर्ने गराउने ।

     ९.         आर्थिक प्रशासन सम्बन्धी मासिक तथा वार्षिक अभिलेख राख्ने र विवरण तथा प्रतिवेदन तयार गर्ने।

     १०.       आर्थिक कार्यविधि नियामावली अनुसार कार्य र आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।

     ११.       आईपर्ने अन्य आर्थिक प्रशासनिक कार्यहरु गर्ने ।

Current Events

Our Event Section
Click below to view our events.
Events List

Training Programs

Training Programs
Click below to view recent training programs
Training List

Contact

Health Training Center ,Bagmati Province 
NewBaneshor,Kathmandu
email:info.htc@p3.gov.np
Phone No: 01-5245076
Location: ViewInMap